२० वैशाख २०८३ आइतबार
image/svg+xml
राजनीति

नारायणदत्त पौडेल सशस्त्रकाे आईजीपीमा बढुवा

सरकारले नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी बल, नेपालको १३ औं सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी)मा बढुवा गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो।

प्रकाशित: १४ वैशाख २०८३ १५:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App