२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

दुई करोड जनातलाई काममा लाउने मेरो लक्ष्य छ : हर्क साम्पाङ

फाइल तस्बिर

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दुई करोड जनातलाई काममा लाउने आफ्नो लक्ष्य रहेको बताएका छन्।

उनले निर्वाचनमा आफूले जिते दुई करोड जनातलाई काममा लाउने लक्ष्य रहेको सामाजिक सञ्जालमार्फत बताएका हुन्। उनले कार्यक्षेत्र बढाएर काममा राखेको उल्लेख गर्दै भने, '२२ जना त के २२ लाख र २ करोडलाई काममा लाउने मेरो लक्ष्य छ! कार्यक्षेत्र बढाएर काममा राखेको हुँ! ज्यादा नखोक्नु है!'

प्रकाशित: २२ माघ २०८२ ०८:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App