३० जेष्ठ २०८३ शनिबार
image/svg+xml
राजनीति

सांसद गजुरेलको प्रश्न : गुन्द्रुक जसरी कोचिएर सार्वजनिक यातायातमा कसरी यात्रा गर्ने ?

फाइल तस्बिर

राष्ट्रिय सवतन्त्र पार्टी (रास्वपा)का सांसद आशीष गजुरेलले सार्वजनिक यातायातलाई आरामदायी र भरपर्दो बनाउन माग गरेका छन्।

प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद गजुरेलले उक्त माग गरेका हुन्। उनले गुन्द्रुक जसरी कोचिएर सार्वजनिक यातायातमा कसरी यात्रा गर्ने? भन्दै प्रश्न समेत गरे।

साथै, उनले सिन्धुली जिल्ला अस्पतालमा एक्स रे यन्त्र बिग्रिएकाले माग गरेको लामो समय भइसक्दा पनि प्राप्त नहुँदा बिरामी समस्यामा परेकाले छिटो व्यवस्था गर्न माग गरे।

प्रकाशित: ४ जेष्ठ २०८३ १३:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App