परराष्ट्र मन्त्रालयले आज नियमित प्रेस ब्रिफिङ आयोजना गर्ने भएको छ।
मन्त्रालयले शुक्रबार अपराह्न २ः१५ बजे मन्त्रालयको सभाहलमा प्रेस ब्रिफिङ आयोजना गर्न लागेको हो।
सिंहदरबारस्थित मन्त्रालयको तेस्रो तलामा उक्त कार्यक्रम हुने भएको हो।
प्रकाशित: ११ मंसिर २०८३ ०८:१४ शुक्रबार





