शिक्षामन्त्री महावीर पुनले राजीनामा दिएका छन्।
अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्। खनालले लेखेका छन्, 'महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनु भयो!'
प्रकाशित: ६ माघ २०८२ ०९:५१ मंगलबार