१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

मन्त्री घिसिङद्वारा गुह्येश्वरी ढल प्रशोधन केन्द्रको स्थलगत निरीक्षण (तस्बिरहरू)

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा याातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले गुह्येश्वरी ढल प्रशोधन केन्द्रको स्थलगत निरीक्षण गरेका छन्।

गोकर्ण बौद्ध चाबहिल क्षेत्रको ढल प्रशोधन हुने यो केन्द्रको स्थलगत निरीक्षण घिसिङ शनिबार बिहान गरेका हुन्। यो केन्द्रको क्षमता ३ करोड २४ लाख प्रतिदिन रहेको छ। ढल प्रशोधित पानीलाई बागमती नदीमा खसालिन्छ।

 

प्रकाशित: २९ कार्तिक २०८२ ०९:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App