२९ असार २०८३ सोमबार
image/svg+xml
राजनीति

गणेश नेपाली निधन: माइतीघरमा दीप प्रज्वलन

उपचारका क्रममा ज्यान गुमाएका मुगुका गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै माइतीघरमा दीप प्रज्वलन गरिएको छ ।  

युथ कांग्रेस आवद्द युवाहरुले मुगुका गणेश नेपालीको निधनमा शोक प्रकट गर्दै दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरेका हुन् ।  

दीप प्रज्वलन गर्न माइतीघरमा युवा सहभागिता थियो ।

प्रकाशित: २६ असार २०८३ १९:२७ शुक्रबार