६ जेष्ठ २०८३ बुधबार
image/svg+xml
राजनीति

कोशीको नीति तथा कार्यक्रम स्वीकृत

कोशी प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत भएको छ।

बुधबार बसेको कोशी प्रदेशको मन्त्रीपरिषद्को बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको हो।

मन्त्रीपरिषद्को निर्णय बारे जानकारी गराउँदै कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिन्थेपले बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले आगामी आर्थिक वर्ष ०८३/०८४को नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको  र उक्त नीति तथा कार्यक्रम बिहिबार बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले सार्वजनिक गर्ने जानकारी दिए।

प्रकाशित: ६ जेष्ठ २०८३ १२:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App