राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क जेइ केयुङले शिष्टाचार भेट गरेका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटमा उहाँहरुबीच नेपाल र गणतन्त्र कोरियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका बारेमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
प्रकाशित: २० कार्तिक २०८३ १४:५८ शुक्रबार



-600x400.jpg)

