१ असार २०८३ सोमबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक सुरु

प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक सुरु भएको छ । 

संयुक्त बैठक बस्नुअघि साेमबार नै दुवै सदनको छुट्टाछुट्टै बैठक बसेको थियो । साेमबारबाट संघीय संसद्को अधिवेशन सुरु भएको हो । संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि प्रस्तुत हुँदैछ । 

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। 

प्रकाशित: २८ वैशाख २०८३ १६:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App