१ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
राजनीति

खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्त्ति मिलोस् : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फरक ढंगबाट नया वर्ष २०८३ सालको शुभकामना दिएका छन्।

यो खील निकाल्ने वर्ष भएको बताउँदै उनले शुभकामना दिएका हुन्। उनले यो वर्ष मज्जाले दुख्ने भएकाले सहने शक्त्ति मिलोस् भन्ने कामना गरेका छन्।

'खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ,सहने शक्त्ति मिलोस्,' उनले सामाजिक सञ्जालमा भने, 'हाम्रो तार्फबाट धेरै शुभकामना।'

प्रकाशित: १ वैशाख २०८३ ०८:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App