२४ भाद्र २०८३ बुधबार
image/svg+xml
राजनीति

जिम्मेवारीमा पुगिसकेकाले जिम्मेवारी खोसिएकालाई गाली गर्नु लज्जास्पद : राजु पाण्डे

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजु पाण्डेले जिम्मेवारीमा पुगिसकेको व्यक्तिले जिम्मेवारी खोसिएको व्यक्तिलाई गाली गर्नु लज्जास्पद भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन्। उनले भनेका छन्, 'जिम्मेवारीमा पुगिसकेकाले ...जिम्मेवारी खोसिएकालाई गाली गर्नु लज्जास्पद हो।'

प्रकाशित: २४ भाद्र २०८३ ०६:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App