२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

आज प्रतिनिधि सभाको बैठक बस्दै छ। संघीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्ने भएको हो। बैठक दिउँसो १ः०० बस्ने छ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले ‘सूचना तथा प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्ने छन्।

साथै, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सबन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्।

प्रकाशित: २९ श्रावण २०८२ ०७:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App