२० श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभाको बैठक बस्दै : मन्त्रीहरूले जवाफ दिने कार्यसूची

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशनको २५ औँ बैठक आज बिहान ११:०० बजे बस्दैछ। 

आजको बैठकको दैनिक कार्यसूचीअनुसार विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयहरूको शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ र स्पष्टीकरण दिनेछन्। 

संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार आजको बैठकमा निम्नलिखित मन्त्रालयहरूसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिइने कार्यसूची तय गरिएको छ।

प्रकाशित: ३ असार २०८३ ०९:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App