१७ श्रावण २०८३ आइतबार
image/svg+xml
राजनीति

प्रतिनिधि सभा बैठक : जारी ८ वटा अध्यादेश पेश गर्ने सरकारकाे तयारी

सरकारले सोमबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठकमा जारी भएका ८ वटा अध्यादेश पेश गर्ने भएको छ। बैठक दिउँसाे २ बजेकाे लागि बाेलाइएकाे छ। 

सम्बन्धित मन्त्रीले संसद्मा अध्यादेश पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। 

संसद् बैठक आह्वान हुनुअघि सरकारले यी अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको थियो। सोही आधारमा राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेका थिए। 

प्रकाशित: २८ वैशाख २०८३ १३:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App