२४ कार्तिक २०८२ सोमबार
image/svg+xml
राजनीति

बालेनलाई हर्कको काउन्टर : 'किसान झैँ फोहोर' लेख्नुभन्दा हर्क साम्पाङ झैँ फोहोर लेख्नु नि!

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले 'किसान झैँ फोहोर' लेखेकोमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको आलोचना गरेका छन्। माटोलाई फोहर ठान्नेविरुद्ध माटोको टीका लगाएर देश बचाउन आफू आएको उनले बताए।

'किसान झैँ फोहोर लेख्नुभन्दा बरू हर्क साम्पाङ झैँ फोहोर लेख्नु नि!' राईले सामाजिक सञ्जालमा लेखेका छन्, 'माटोलाई फोहोर ठान्नेहरूविरुद्ध हामी आएका छौँ माटोको टीका लगाएर देश बचाउन!'

प्रकाशित: २८ आश्विन २०८२ ०९:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App