२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने निर्णय सरकारले तत्काल फिर्ता लिनुपर्छ : सांसद रानामगर

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानामगरले राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्।

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन्। अघिल्लो सरकारले सो निर्णय गरेको भन्ने सुनिन आएको भन्दै सांसद रानाले त्यसमा सरकारले पुनर्विचार गर्न आवश्यक रहेको बताइन्।

प्रकाशित: ७ जेष्ठ २०८३ १२:५५ बिहीबार