नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै पार्टी चुनावमा जान तयार रहेको बताएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीसँग प्रमुख दलका शीर्ष नेताको छलफलमा सहभागी भएर बाहिरिने क्रममा देउवाले भने, ‘सबै पार्टी चुनावमा जान तयार छन् । तर वातावरण बन्नु पर्यो।’
देउवाले कांग्रेस एमालेलगायतका दल चुनावमा जान तयार भए पनि चुनावी वातावरणसँगमात्र विश्वस्त हुने आधार नभएको बताए ।
प्रकाशित: १२ पुस २०८२ १७:२० शनिबार





