राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो महाधिवेशन प्रतिनिधिको शुल्क निर्धारण गरेको छ। एक प्रतिनिधिको पाँच हजार र पर्यवेक्षकलाई ७ हजार तोकेको छ।
रास्वपाले प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्मे चितवनमा हुने तयारी गरेको छ। महाधिवेशनमा समिति र उपसमिति सहित १८ वटा गठन गरिएको छ।
प्रकाशित: ३ असार २०८३ १४:१४ बुधबार





