१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्छः प्रेम सुवाल

भ्रष्टाचारको अन्त्य गरी सुशानको आवाज उठिरहेको बेला नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भ्रष्टाचारीहरुलाई मृत्युदण्डसम्मको दण्ड हुनुपर्नेमा माग गरेका छन् । यसका लागि संविधानमै यसको व्यवस्था हुनुपर्नेमा उनको जोड छ ।  

ट्रक व्यवसायीसंघ भक्तपुरको २६ औं वार्षिक साधारण सभाको शुक्रबार भक्तपुरमा उदघाटन गर्दै उनले २०४६ सालभन्दा यो व्यवस्था नेपालमा भएको र पछि हटाएको जानकारी गराए । 

देशमा भ्रष्टाचारीहरु वढ्दो रहेकोले यसको आवश्यकता भएको उनले औंल्याए ।  

प्रकाशित: ५ मंसिर २०८२ १८:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App