नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज पनि बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्ने भएको हो।
पदाधिकारी बैठकले यही असोज २६ गतेदेखि सुरु हुने कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको एजेण्डा टुङ्गो लगाउने बताइएको छ।
प्रकाशित: २५ आश्विन २०८२ ०८:१४ शनिबार





