८ माघ २०८२ बिहीबार
image/svg+xml
राजनीति

चन्द्रकुबेर खापुङ आइजिपी नियुक्त

सरकारले नेपाल प्रहरीको ३२ औं महानिरीक्षक (आइजिपी)मा एआइजी चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ।

आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले १९ गतेदेखि लागू हुने गरी उनलाई आइजीपी नियुक्त गर्ने निर्णय गरेको हो। उनी हाल सिआइवीमा कार्यरत रहेका छन्।

वर्तमान आइजिपी दिपक थापा ३० वर्षे सेवा अवधिका कारण १८ गते राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाँदै छन्। उनको स्थानमा खापुङ आइजिपीमा नियुक्त भएका हुन्।

प्रकाशित: १३ भाद्र २०८२ १२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App