बिहीबार मन्त्रिपरिषद्को बैठक बस्दैछ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक बोलाइएको हो।
बैठक दिउँसो ३ः३० बजे सुरु हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रकाशित: २४ असार २०८३ १२:३५ बुधबार