१८ भाद्र २०८३ बिहीबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद्को बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।

बिहीबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्ने सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

बैठकमा रसुवास्थित भोटेकोशीमा आएको बाढी र पारेको प्रभावलगायतका विषयमा केन्द्रित रहने जनाइएको छ।

प्रकाशित: १८ भाद्र २०८३ १२:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App