मन्त्रिपरिषद् बैठक आज (बुधबार) बस्दैछ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपरान्ह ४ः३० बजे बैठक बस्ने शिक्षामन्त्री एवं सरकारका प्रवक्त सस्मित पोखरेलले जानकारी दिए ।
बैठकको एजेण्डाबारे भने बताइएको छैन ।
प्रकाशित: २ वैशाख २०८३ १२:१९ बुधबार





