२५ आश्विन २०८३ आइतबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ।

आज दिउँसो ३ बजे बैठक बस्न लागेको हो। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ।

प्रकाशित: २३ आश्विन २०८३ १४:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App