२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

रवि-बालेन सम्झौतापछि सुदन गुरुङ भन्छन् : रास्वपा अब चुनाव केन्द्रित हुनुपर्छ

हामी नेपालका संयोजक सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी अब आगामी निर्वाचनमा केन्द्रित हुनुपर्ने बताएका छन्।  

आइतबार बिहान काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र रास्वपा सभापति रवि लामिछानेबीच ७ बुँदे सहमति भएसँगै बालेन भावी प्रधानमन्त्रीको दावेदार हुने र रवि लामिछाने पार्टीको सभापति नै रहने सहमति भएको छ।

सहमतिपछि पार्टीले अब चुनाव केन्द्रित हुनुपर्ने र पार्टी चुनावी प्रचारप्रसारमा सक्रिय भएर लाग्नुपर्ने गुरुङको भनाइ छ। पार्टी चुनावमा लागे आफूहरू राष्ट्रिय समस्या तथा जनताका वास्तविक समस्याको समाधानमा ध्यान केन्द्रित हुने बताएका छन्। 

यो पनि पढ्नुहोस्

दुर्गा प्रसाईंको प्रश्न : देशलाई आफ्नो नम्बरी जग्गा सम्झेर सम्झौता गर्ने संस्कारलाई अब राजनीति भन्ने कि व्यापार?

प्रकाशित: १३ पुस २०८२ ११:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App