३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको राजीनामापछि बालेनले भने : संसद् विघटन हुनुपर्छ

काठमाडौं महानगरपालिका मेयर बालेन साहले संसद् विघटनको माग गरेका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदर्शन उग्र बनेपछि राजीनामा दिएपछि सामाजिक सञ्जालमार्फत उनले यस्तो आह्वान गरेका हुन्।

 सोमबारदेखि सुरु भएको प्रदर्शन मंगलबार थप उग्र बनेपछि प्रधानमन्त्री ओलीले राजीनामा दिएका थिए। 

प्रकाशित: २४ भाद्र २०८२ १५:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App