२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

तोसिमालाई चुनाव प्रचारमा अवरोध गरिएको छैन: निर्वाचन आयोग

निर्वाचन आयोगले ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यकी उम्मेदवार डा तोसिमा कार्कीलाई घण्टी लिएर प्रचार–प्रसार गर्न रोक नलगाएको प्रस्ट पारेको छ।

सञ्चारमाध्यममा कार्कीलाई आयोगले घण्टी बजाएर प्रचार गर्न रोकेको समाचार प्रकाशित भएपछि आयोगले कुनै पनि निर्देशन नदिएको प्रस्ट पारेको हो।

प्रकाशित: २३ कार्तिक २०७९ १२:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App