२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

काँग्रेसको घोषणापत्र: ३ बर्ष मुनि र ७३ बर्ष माथिका नागरिकलाई नि:शुल्क उपचार

नेपाली काँग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशका लागि पार्टीको चुनावी सङ्कल्पपत्र (घोषणापत्र)सार्वजनिक गरेको छ।  

काँग्रेस पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमार्फत सो घोषणापत्र सार्वजनिक गरेका हुन्। काँग्रेसले घोषणापत्रमा नेपाली काँग्रेसले ३ बर्ष मुनि र ७३ बर्ष भन्दा माथिका नागरिकलाई नि: शुल्क उपचारको व्यवस्था गर्ने लक्ष्य राखेको छ। साथै पाँच बर्ष भित्र नेपालीको औषत आयु ७३ बर्ष पुर्‍याउने लक्ष्य राखेको छ।

प्रकाशित: १२ कार्तिक २०७९ ०७:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App