६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

विवाद देखिएका ठाउँमा छलफलबाटै निष्कर्षमा पुग्छौँ: सत्ता गठबन्धन

फाइल तस्बिर।

सत्ता गठबन्धनले विवाद देखिएका ठाउँमा छलफलबाटै निष्कर्षमा पुग्ने प्रतिबद्धता जनाएको छ।

शुक्रबार चारै दलका शीर्ष नेताहरूले प्रेस विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अपिल समेत गरेका छन्।

त्यस्तै गठबन्धनका सहमतिका उम्मेदवारहरूको सूची सार्वजनिक भइसकेको जानकारी दिँदै केही स्थानमा मित्रवत प्रतिस्पर्धा हुने पनि विज्ञप्तिमा उल्लेख छ। ती स्थानमा एकापसमा समान र सौहार्दपूर्ण व्यवहार गर्ने समझदारी भएको विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित: ११ कार्तिक २०७९ ०८:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App