३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

राष्ट्रपति भण्डारी आज पनि अस्पतालमै रहने

स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज पनि अस्पतालमै रहने भएकी छिन्।  

चार दिनदेखि ज्वरो तथा रुघाखोकीले थला परेकी उनी स्वास्थ्य उपचारका लागि शनिबार बिहान शिक्षण अस्पताल महाराजगन्ज पुगेकी थिइन्।  

चिकित्सकहरुले डेंगु संक्रमणको आशंका गरी नमुना परिक्षण गर्दा डेंगु नेगेटिभ आएको थियो। भण्डारीलाई ज्वरो, खोकी तथा शरीर दुखाइ बढेपछि पुन: २४ घण्टा अस्पतालमै चिकित्सकको निगरानीमा राखिने अस्पतालले जनाएको छ। 

प्रकाशित: २३ आश्विन २०७९ ०६:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App