शुक्रबारदेखि स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएकी छन्।
शुक्रबारदेखि रुघा खोकी र ज्वरो आएपछि उनी अस्पताल भर्ना भएकी हुन्।
प्रकाशित: २२ आश्विन २०७९ ०६:०९ शनिबार