१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

संघलाई दोष थुपारेर जिम्मेवारीबाट उम्कन मिल्दैन: रमेश पौडेल

वागमती प्रदेश सभा सदस्य रमेश पौडेलले संघीय सरकारका विगतका विकृतिहरुलाई प्रदेश सरकारले हुबहु अनुशरण गर्ने काम भएको टिप्पणी गरेका छन्।  

सोमबार हेटौडामा आयोजित संघीयता सवलिकरण सम्बन्धी छलफलमा उनले विगतमा संघीय सरकारबाट भएका गलत अभ्यासहरुलाई बढाइचढाई अनुशरण गरेका कारण प्रदेशसभाले प्रभावकारी ढंगले काम गर्न नसकेको तर्क गरे।  

गलत अभ्यासहरुलाई बढाइचढाई अनुशरण गर्ने गरिएको भन्दै उनले संघीय सरकारलाई सबै दोष थुपारेर प्रदेश सरकार जिम्मेबारीबाट उम्कन नमिल्ने तर्क गरे।  

प्रकाशित: २० भाद्र २०७९ ०७:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App