२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

मनिष सुमन बने जसपाको प्रवक्ता

जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेश प्रदेश सांसद एवम् कार्यकारिणी सदस्य मनिष सुमनलाई प्रवक्ताको जिम्मेवारी दिएको छ।  

बाबुराम भट्टराई समूह अलग्गिएपछि अध्यक्ष उपेन्द्र यादवले पार्टीका नेताहरुको कार्य विभाजनमा पनि व्यापक परिवर्तन गरेका थिए।  

आज उनले तत्कालिन राजपाबाट निर्वाचित सुमनलाई पार्टीको प्रवक्तामा नियुक्त गरेका हुन्।

प्रकाशित: ५ भाद्र २०७९ ०७:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App