२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

नागरिकता विधेयकमाथि संसदमा छलफल सुरु,एमालेको असन्तुष्टिबीच आजै पारित गरिँदै

फाइल तस्बिर।

राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ।

संसदको बिहीबार बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधेयकमाथि पुनर्विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए। संसदले बहुमतले स्वीकृत गरेको छ। अहिले विधेयकमाथि छलफल हुँदैछ।  

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा पठाउन माग गरेपनि सरकारले आजै पारित गर्ने तयारी गरेको छ।

प्रकाशित: २ भाद्र २०७९ ०६:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App