१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

फाइल तस्बिर

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्न लागेको हो।

आजको बैठकमा कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले र केही पदाधिकारीले जवाफ दिने छन्। सरकारको काम कारबाहीका बारेमा केन्द्रीय सदस्यहरुले प्रश्न उठाएपछि मन्त्रीहरूले जवाफ दिने कार्यक्रम राखिएको कांग्रेसले जनाएको छ।  

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सोमबारदेखि सुरू भएको थियो।

प्रकाशित: ३२ असार २०७९ ०२:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App