१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

एमालेको तर्फबाट उपसभामुखमा विद्या भट्टराईको उम्मेदवारी दर्ता

प्रतिनिधि सभाको उपसभामुखमा प्रमुख नेकपा एमालेको तर्फबाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएकी छन्।

एमालेकी सचेतक शान्ता चौधरीको प्रस्ताव र सांसद कृष्ण भक्तपोखरेल को समर्थनमा भट्टराईले उम्मेदवारी दर्ता गराएकी हुन्।

यस अघि गठबन्धनको तर्फबाट नेपाली काग्रेसकी पुष्पा भुषालले उपसभामुखको पदमा उम्मेदवारी दर्ता गराएकी  छिन्। 

प्रकाशित: ३० असार २०७९ ०७:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App