coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

माओवादी बैठक जारी, आज प्रचण्डले केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने

नेकपा (माओवादी केन्द्र) को जारी केन्द्रीय समितिको पूर्ण बैठक आज पनि बस्दै छ। आजकाे बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जवाफ दिने भएका छन्।

गत आइतबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा पेश गरेका राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने अध्यक्ष प्रचण्डले जवाफ दिने पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बताएका छन्।

नाै वटा अजेण्डामा छलफल गरिरहेको माओवादी बैठकमा सुरुको दिन प्रदेश र गैर भूगोलबाट रिपाेर्टिङ भएको थियो भने दोस्रो दिन केन्द्रीय सदस्यहरुले केन्द्रीय नेतृत्वमाथि प्रश्न गरेका थिए। 

प्रकाशित: २१ असार २०७९ ०३:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App