१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद पुनर्गठनः जसपाका ३ जना नयाँ मन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका तीन नेतालाई सहभागी गराएर मन्त्रिपरिषद पुनर्गठन गरेका छन्।

आज जसपाबाट मृगेन्द्रकुमार सिंह कृषि, मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार र प्रदीप यादव वनमन्त्री नियुक्त हुनेछन्। उनीहरूले आजै शपथ लिँदैछन्।

प्रकाशित: २० असार २०७९ ०७:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App