२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

हरेक आइतबार महानगरपालिकाले 'जनतासँग मेयर' कार्यक्रम सञ्चालन गर्ने (पूर्णपाठसहित)

काठमाडौँ महानगरपालिकाको नगर सभाको ११औँ अधिवेशनमा  मेयर बालैन्द्र साहले २०७९र८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।

उनले संघीय राजधानी काठमाडौँको विकास, सुधार र समृद्धिका लागि प्रस्तावित नीति तथा कार्यक्रमको प्रभाबकारी कार्यान्वयन गर्न आम महानगरबासी तथा सबै पेशा, व्यवसायमा आबद्धहरुको सहयोग, समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्।

उनले प्रत्येक हप्ताको आइतबार महानगरपालिकाले जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने जनाए।  प्रत्येक हप्ताको आइतबार सञ्चालन गरिने जनतासँग मेयर कार्यक्रममा जनतासँग प्रत्यक्ष कुराकानी गर्ने पनि मेयर शाहले बताए। 

नगरसभा ११औँ अधिवेशनको पहिलो बैठकमा मेयर साहले प्रसतुत गरेकाे नीति तथा कार्यक्रमकाे पूर्णपाठ  हेर्न यहाँ क्लक गर्नुहाेस्।

प्रकाशित: ५ असार २०७९ १२:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App