१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

मतदातासँग भेट्नुपर्ने हुँदा सांसदले बैठक छोड्नु परेको हो: नेता पुन

नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले बजेट छलफलका क्रममा सांसदहरुको पर्याप्त उपस्थिति रहेको दाबी गरेका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा भाग लिन नयाँ बानेश्वस्थित संसद भवन पुगेका नेता पुनले मन्त्रालयको काम र निर्वाचन क्षेत्रका मतदाताहरुसँग भेटनुपर्ने हुँदा सांसदहरुले कहिलेकाहीँ छोटो समय संसद बैठक छोड्ने गरेको बताए। पूर्वअर्थमन्त्री समेत रहेका उनले आफूभने संसदमा नियमित उपस्थित भइरहेको बताए। 

प्रकाशित: २० जेष्ठ २०७९ ११:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App