coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

चितवन पुगेर अध्यक्ष दाहालले गरे मतदान

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मतदान गरेका छन्। उनले  भरतपुर १४ शान्तिपुर स्थित प्रहरी स्कुलको 'कुमतदान केन्द्रबाट पहिलो मतदान गरेका हुन्।

भरतपुरमा प्रमुख पदमा उनकी छोरी रेनु दाहाल उठेकी छन्। प्रचण्ड भोट राख्नका लागि बुधबारदेखि नै चितवन आएका हुन्। उनी मतदान गर्न छोरी रेनु दाहाल सहित आएका थिए । उनले मतदान गरेको केन्द्रमा एक हजार ६७८ जना मतदाता छन्।

प्रकाशित: ३० वैशाख २०७९ ०३:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App