१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

कानुन व्यवसायीमाथि बल प्रयोगको विरोध

सर्वोच्च अदालत परिसरभित्र प्रहरीबाट कानुन व्यवसायीमाथि बल प्रयोग भएको छ।

सो बल प्रयोगको सर्वोच्च अदालतका १८ न्यायाधीशहरुले विरोध गरेका छन्। बिहीबार सर्वोच्च अदालतको मूल गेटमा कानुन व्यवसायीहरुले धर्ना दिएका थिए। 

सो क्रममा प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहितका कानुन व्यवसायी घाइते भए। 

प्रकाशित: २ मंसिर २०७८ १२:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App