२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

बैठकमा आएन एमाले, लिन पाएनन् मुख्यमन्त्री राईले विश्वासको मत

प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद नआएपछि मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिन पाएनन्। प्रदेश १ को प्रदेशसभामा एमालेका सांसद नआएपछि उनले विश्वासको मत लिन नपाएका हुन्।  

बैठक भोलि विहान साढे ११ बजेसम्मका लागि स्थगित भएको छ। एमालेले नेत्रविक्रम चन्द विप्लवको आह्वानमा भएको बन्दका कारण बैठकमा आउन नपाएको जनाएको छ।

प्रकाशित: ३० कार्तिक २०७८ ०९:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App