१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

प्रहरीकाे स्कर्टिङमा सर्वोच्च छिरे प्रधानन्यायाधीश

नेपाल बार एसोसिएसनका कानुन व्यवसायीकोहरुको प्रदर्शन भैरहेको बेला वैकल्पिक बाटोबाट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालत पुगेका छन्।

शुक्रबार विहानैदेखि कानुन व्यवसायीहरुले सर्वोच्चको मूल गेटमा जबराको राजीनामा माग गर्दै धर्ना दिएका छन्। 

जबरा विहान ११ बज्नै लाग्दा मूल गेट छोडेर एक नम्बर गेटबाट सर्वोच्च अदालत प्रवेश गरेका छन्। सुरक्षाकर्मीहरुले उनलाई स्कर्टिङ गरेका थिए।

प्रकाशित: २६ कार्तिक २०७८ ०५:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App