नेकपा (माओवादी केन्द्र) पार्टीबाट मन्त्री बन्नेको नाम टुंग्याएको छ। मन्त्री टुंग्याउनका लागि बसेको बैठकले मन्त्रीमा तीनजना र रान्यमन्त्रीमा एकजना नेताको नाम टुंगो लगाएको हो।
बैठकले माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको छ।
प्रकाशित: २० आश्विन २०७८ १३:०३ बुधबार