१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

वामदेव गौतमद्वारा एमाले परित्याग

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी छोडेका छन्।  

पार्टी मुख्यालय थापाथलीमा गएर उनले आफूले पार्टी छाडेको जानकारी गराएका हुन्।

पार्टी परित्यागको पत्र पार्टी अध्यक्ष केपी ओलीलाई गौतमले पठाएको एमाले पार्टी कार्यालयले जनाएको छ। 

प्रकाशित: १८ भाद्र २०७८ १३:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App