३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

एमाले स्थायी कमिटी बैठक सुरु, पूर्व माओवादी नेताहरू पनि सहभागी

फाइल तस्बिर

नेकपा एमाले स्थायी कमिटीको बैठक सुरु भएको छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक सुरू भएको हो।

बैठकमा पूर्व माओवादी नेताहरू रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा सहभागी भएका छन्।  

१० बुँदे सहमति कार्यान्वयन गर्ने अध्यक्ष केपी शर्मा ओलीको प्रतिवद्धतापछि स्थायी कमिटी बैठक बोलाइएको हो।

प्रकाशित: ८ भाद्र २०७८ १०:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App