२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद् बैठकः कुलमान घिसिङ विद्युत प्राधिकरणमा नियुक्त हुन सक्ने

उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी गरेकी छन्। सोमबार ४ बजे बोलाइएको मन्त्रिपरिषद्को बैठकमा घिसिङको नियुक्तिको तयारी गरिएको हो।  

केपी ओली नेतत्वको सरकारले २०७७ माघ २७ माघ गते शाक्यलाई कार्यकारी निर्देशक शाक्य नियुक्त गरेको थियो। तर साउन १९ गते प्रधानमन्त्री शेरबहादुर देउवाकै उपस्थितिमा मन्त्री भुसालले शाक्यलाई अन्य विकल्प रोज्न आग्रह गरेकी थिइन्।

प्रकाशित: २५ श्रावण २०७८ १०:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App